एनआरएनए अमेरिकाः विज्ञ सम्मेलनको उद्धघाटन कांग्रेस महामन्त्री शर्माले गर्ने

लण्डन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार अमेरिका प्रस्थान गर्दैछन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको निमन्त्रणामा महामन्त्री शर्मा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति प्रस्थान गर्ने कार्यक्रम छ । अमेरिकामा महामन्त्री शर्माले गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११ औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ लाई सम्बोधन गर्नेछन् । सम्मेलन नर्थ क्यारोलिना राज्यमा जुलाई … Continue reading एनआरएनए अमेरिकाः विज्ञ सम्मेलनको उद्धघाटन कांग्रेस महामन्त्री शर्माले गर्ने